BIZMANDU
www.bizmandu.com

नेपाल बैंकमा डा. अधिकारीले सम्हाले अध्यक्षको जिम्मेवारी

२०८० असोज ५

नेपाल बैंकमा डा. अधिकारीले सम्हाले अध्यक्षको जिम्मेवारी
नेपाल बैंकमा डा. अधिकारीले सम्हाले अध्यक्षको जिम्मेवारी

काठमाडौं। सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा डा. चन्द्रबहादुर अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। उनी असोज २ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट अध्यक्ष चुनिएका थिए।

Tata
GBIME

अध्यक्ष अधिकारीले बिहिबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ लिएका थिए। उनी करिब एक महिनाअघि बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका थिए।