BIZMANDU
www.bizmandu.com

डलरको भाउ बढ्दा घट्यो युरो र पाउन्ड, आज कुन विदेशी मुद्राको विनिमय दर कति?

२०८० असोज ५

डलरको भाउ बढ्दा घट्यो युरो र पाउन्ड, आज कुन विदेशी मुद्राको विनिमय दर कति?
Photo: sofi.com

काठमाडौं । आज अमेरिकी डलरको मूल्य बढ्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको बिक्री मूल्य १३३.२५ रहँदा खरिद दर १३२.६५ रुपैयाँ रहेको छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.२२ र खरिद दर १३२.६२ रुपैयाँ थियो।

यस्तै, १ युरोपियन युरोको बिक्री दर आज १४१.९० मा झरेको छ। खरिद दर भने १४२.२६ रहेको छ। हिजो १ युरोको बिक्री दर १४२.५७ र खरिद दर १४१.९२ रहेको थियो।

आज १ पाउन्डको बिक्री दर १६३.९० र खरिद दर १६३.१७ रहेको छ। हिजो १ पाउन्डको बिक्री दर १६४.७१ र खरिद दर १६३.८३ थियो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.६५१३२.६२१३३.२५१३३.२२
युरोपियन युरो१४१.२६१४१.९२१४१.९०१४२.५७
बेलायती पाउण्ड स्टर्लिङ१६३.१७१६३.९६१६३.९०१६४.७१
स्वीस फ्रान्क१४६.४२१४७.९७१४७.०८१४८.६४
अस्ट्रेलियन डलर८५.०३८५.९५८५.४१८६.३४
क्यानेडियन डलर९८.२२९८.७६९८.६७९९.२१
सिंगापुर डलर९७.००९७.२९९७.४४९७.७३
जापानी येन१०८.९८८.९७९.०२९.०१
चिनियाँ युआन१८.१६१८.१८१८.२४१८.२६
साउदी अरेबियन रियाल३५.३६३५.३५३५.५२३५.५१
कतारी रियाल३६.४३६.३७३६.५७३६.५३
थाइ भाट३.६७३.६८३.६९३.६९
यूएई दिराम३६.१२३६.११३६.२८३६.२७
मलेसियन रिंगिट२८.२७२८.३२८.४०२८.४३
कोरियन ओन१००९.९०९.९९९.९४१०.०३
स्वीडिश क्रोनर११.८६११.९६११.९२१२.०१
डेनिश क्रोनर१८.९५१९.०४१९.०४१९.१३
हङकङ डलर१६.९६१६.९५१७.०४१७.०३
कुवेती दिनार४२९.३७४२९.५७४३१.३१४३१.५१
बहराइन दिनार३५१.८८३५१.७८३५३.४८३५३.३७