BIZMANDU
www.bizmandu.com

डलर र युरोको भाउ बढ्दा घट्यो पाउन्डको मूल्य, आज विदेशी मुद्राको विनिमय दर कति?

२०८० भदौ २९

डलर र युरोको भाउ बढ्दा घट्यो पाउन्डको मूल्य, आज विदेशी मुद्राको विनिमय दर कति?
Photo: sofi.com

काठमाडौं । शुक्रबार अमेरिकी डलर र युरोपियन युरोको भाउ बढेको छ। बेलायती पाउन्ड स्टर्लिङको मूल्य भने आज सामान्य घटेको छ।

Tata
GBIME
NLIC

आज १ अमेरिकी डलरको खरिद दर १३२.५६ रुपैयाँ रहँदा बिक्री दर १३३.०८ रुपैयाँ पुगेको छ। हिजो १ अमेरिकी डलरको बिक्री दर १३३.०८ रुपैयाँ थियो।

यस्तै, आज १ युरोको खरिद दर १४२.३० रुपैयाँ र बिक्री दर १४२.९५ रुपैयाँ छ। हिजो १ युरोको खरिद दर १४२.२५ र बिक्री दर १४२.८९ थियो।

आज बेलायती पाउन्डको भाउमा भने गिरावट आएको छ। आज १ पाउन्डको खरिद दर १६५.२५ रुपैयाँ र बिक्री दर १६६ रुपैयाँ तय भएको छ। हिजो १ पाउन्डको खरिद दर १६५.३१ र बिक्री दर १६६.०६ रहेको थियो।

हिजो र आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.५६१३२.४८१३३.१६१३३.०८
युरोपियन युरो१४२.३०१४२.२५१४२.९५१४२.८९
बेलायती पाउन्ड स्टर्लिङ१६५.२५१६५.३११६६.००१६६.०६
स्वीस फ्रान्क१४८.४३१४८.३९१४९.१०१४९.०६
अस्ट्रेलियन डलर८५.४०८४.९१८५.७९८५.२९
क्यानेडियन डलर९८.०६९७.६६९८.५०९८.११
सिंगापुर डलर९७.४२९७.२९९७.८६९७.७३
जापानी येन१०९.००८.९९९.०४९.०३
चिनियाँ युआन१८.२११८.२०१८.३०१८.२८
साउदी अरेबियन रियाल३५.३४३५.३२३५.५०३५.४८
कतारी रियाल३६.३६३६.३३३६.५२३६.५०
थाइ भाट३.७०३.७१३.७२३.७२
यूएई दिराम३६.०९३६.०७३६.२५३६.२३
मलेसियन रिंगिट२८.३१२८.३१२८.४४२८.४४
कोरियन ओन१००१०.००९.९७१०.०४१०.०१
स्वीडिश क्रोनर११.९३११.९१११.९८११.९६
डेनिश क्रोनर१९.०८१९.०७१९.१६१९.१५
हङकङ डलर१६.९४१६.९३१७.०११७.०१
कुवेती दिनार४२९.४०४२९.२५४३१.३४४३१.२०
बहराइन दिनार३५१.९९३५१.४३३५३.५८३५३.०२
स्रोत : नेपाल राष्ट्र बैंक