BIZMANDU
www.bizmandu.com

सिभिल क्यापिटल हिमालयनमा गाभिने, १००:३१ को सेयर अनुपात विशेष साधारण सभाबाट पारित

२०८० भदौ २७

सिभिल क्यापिटल हिमालयनमा गाभिने, १००:३१ को सेयर अनुपात विशेष साधारण सभाबाट पारित
सिभिल क्यापिटल हिमालयनमा गाभिने, १००:३१ को सेयर अनुपात विशेष साधारण सभाबाट पारित

काठमाडौं। सिभिल क्यापिटल मार्केट लिमिटेड हिमालयन क्यापिटल लिमिटेडमा गाभिने भएको छ। सिभिल क्यापिटलको बुधबार सम्पन्न विशेष साधारण सभाले हिमालयन क्यापिटलमा गाभिने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Zonsen

सञ्चालक समितिको निर्णय साधारणसभाले पारित गरे अनुसार सिभिल क्यापिटल हिमालयन क्यापिटलमा १००:३१ को सेयर अनुपातमा गाभिनेछ।

विशेष साधारण सभाले सिभिल क्यापिटललाई हिमालयन क्यापिटलले गाभ्ने/प्राप्ति गर्ने लगायत प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।