BIZMANDU
www.bizmandu.com

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागे

२०८० भदौ २६

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागे
अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा, रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागे


काठमाडौं । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।

Tata
GBIME
NLIC

चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित नाम्सीपुलमा बिहान ६:४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका  सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए।

पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए।