BIZMANDU
www.bizmandu.com

प्रभु सेलेक्ट फन्डले गर्‍यो प्रतिफल घोषणा, लगानीकर्ताले ९.५० प्रतिशत लाभांश पाउने

२०८० भदौ २६

प्रभु सेलेक्ट फन्डले गर्‍यो प्रतिफल घोषणा, लगानीकर्ताले ९.५० प्रतिशत लाभांश पाउने
प्रभु सेलेक्ट फन्डले गर्‍यो प्रतिफल घोषणा, लगानीकर्ताले ९.५० प्रतिशत लाभांश पाउने

काठमाडौं। प्रभु क्यापिटलले प्रभु सेलेक्ट फन्डका इकाइधनीलाई दिने प्रतिफल घोषणा गरेको छ।

Tata
GBIME

प्रभु क्यापिटलको भदौ २५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षका लागि ९.५० प्रतिशत(करसहित) नगद लाभांश‌‌‌ वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांश बुक क्लोजभन्दा अघिल्लो दिनसम्म कारोबार भइ कायम इकाइधनीले पाउने छन्। क्यापिटलले बुक क्लोज मिति भने तोकेको छैन।