BIZMANDU
www.bizmandu.com

सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा, राजकीय सम्मान दिने मन्त्रिपरिषदको निर्णय

२०८० भदौ २६

सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा, राजकीय सम्मान दिने मन्त्रिपरिषदको निर्णय
सुवास नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा, राजकीय सम्मान दिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान दिने निर्णय गरेको छ।

Tata
GBIME

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानसहित अनत्येष्टी गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ।

नेम्वाङको आज बिहान निधन भएको हो। नेम्वाङको शव श्रद्धाञ्जालीका लागि हाल पार्टी कार्यालय च्यासल लग्ने तयारी भइरहेको छ।