BIZMANDU
www.bizmandu.com

१२० डीएसपीको सरुवा : काठमाडौंका वृत्तदेखि जिल्लाका प्रमुख समेत फेरिए, को कहाँ पुगे?

२०८० भदौ १६

१२० डीएसपीको सरुवा : काठमाडौंका वृत्तदेखि जिल्लाका प्रमुख समेत फेरिए, को कहाँ पुगे?
१२० डीएसपीको सरुवा : काठमाडौंका वृत्तदेखि जिल्लाका प्रमुख समेत फेरिए, को कहाँ पुगे?


काठमाडौं। नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार भदौ महिनाको तलव भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीहरुको सरुवा गरेको हो।

Tata
GBIME
NLIC

डीएसपी सरुवासँगै काठमाडौं उपत्यकाभित्रका वृत्त प्रमुख समेत फेरिएका छन्। महाराजगञ्‍ज, स्वयम्भु, बौद्ध, दरबारमार्ग लगायतका केही वृत्तका प्रमुख फेरिएका हुन्।

त्यस्तै, डीएसपी प्रमुख हुने जिल्लाका प्रमुख पनि फेरिएका छन्।

यस्तो छ सरुवा भएका डीएसपीहरुको सूची :