BIZMANDU
www.bizmandu.com

अग्रवाल सेवा केन्द्रको अध्यक्षमा गिरिधारी अग्रवाल चयन, उपाध्यक्ष र महासचिवमा को भए चयन ?

२०८० भदौ ७

अग्रवाल सेवा केन्द्रको अध्यक्षमा गिरिधारी अग्रवाल चयन, उपाध्यक्ष र महासचिवमा को भए चयन ?
अग्रवाल सेवा केन्द्रको अध्यक्षमा गिरिधारी अग्रवाल चयन, उपाध्यक्ष र महासचिवमा को भए चयन ?


काठमाडौं। अग्रवाल सेवा केन्द्रको अध्यक्षमा गिरिधारी अग्रवाल चयन भएका छन्। केन्द्रको १७‍औं वार्षिक साधारणसभाबाट उनी चयन भएका हुन्।

Tata
GBIME
NLIC

केन्द्रको उपाध्यक्षमा सुनिलकुमार धानुका, सुबोधकुमार गाडिया र रमेश कुमार अग्रवाल चयन भएका छन्। केन्द्रको मानार्थ उपाध्यक्षमा सुमितकुमार अग्रवाल र रामअवतार टाईवाला निर्वाचित भएका छन्।

केन्द्रको महासचिवमा पंकज जलान, कोषाध्यक्षमा अरुण डोकानिया र सचिवमा भरतकुमार सुद्रानिया एवं श्यामसुन्दर सुल्तानिया चयन भएका छन् भने कोषाध्यक्ष ऋषिकुमार अग्रवाल निर्वाचित भएका छन्।

केन्द्रका निवर्तमान अध्यक्ष एवं उद्योगी राजेन्द्र खेतानले सामाजिक क्षेत्रमा अग्रणी भूमिकामा रहेर काम गर्न आग्रह गरे।