BIZMANDU
www.bizmandu.com

जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

२०८० भदौ ६

जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय
जेवी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय


काठमाडौं । सरकारले जनवादी गायक स्वर्गीय जुठबहादुर खड्गी (जेवी टुहुरे)लाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको छ।

Tata
GBIME
NLIC

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक परिवर्तनमा गीत संगीतका माध्यमबाट सहयोग पुर्‍याएका टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो।

टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो।