BIZMANDU
www.bizmandu.com

अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड, यस्तो छ आजको विनिमय दर

२०८० भदौ ४

अमेरिकी डलरको भाउ स्थिर रहँदा बढ्यो युरो र पाउण्ड, यस्तो छ आजको विनिमय दर
Photo: sofi.com

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। जसअनुसार सोमबार अमेरिकी डलरको भाउ स्थिर छ।

Tata
GBIME
Zonsen

सोमबार १ अमेरिकी डलरको खरिददर १३२.६७ रुपैयाँ र बिक्रीदर १३३.२७ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ।

युरोपियन युरोको मूल्यमा सोमबार झिनो वृद्धि भएको छ। आइतबार एक युरोको खरिददर १४४.२५ र बिक्रीदर १४४.९० रुपैयाँ कायम थियो। आज खरिददर १४४.२७ र बिक्रीदर १४४.९२ रुपैयाँ पुगेको छ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। सोमबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९८ रुपैयाँ र बिक्रीदर १६९.७५ रुपैयाँ तय भएको छ। आइतबार भने १ पाउण्ड स्टर्लिङको खरिददर १६८.९४ रुपैयाँ र बिक्रीदर १६९.७१ रुपैयाँ थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.६७१३२.६७१३३.२७१३३.२७
युरोपियन युरो१४४.२७१४४.२५१४४.९२१४४.९०
बेलायती पाउन्ड स्टर्लिङ१६८.९८१६८.९४१६९.७५१६९.७१
स्वीस फ्रान्क१५०.४७१५०.७८१५१.१५१५१.४६
अस्ट्रेलियन डलर८४.९६८४.९६८५.३५८५.३५
क्यानेडियन डलर९७.९३९८.०१९८.३७९८.४५
सिंगापुर डलर९७.७६९७.७७९८.२१९८.२१
जापानी येन१०९.१३९.१२९.१७९.१६
चिनियाँ युआन१८.२२१८.१९१८.३०१८.२७
साउदी अरेबियन रियाल३५.३८३५.३८३५.५४३५.५४
कतारी रियाल३६.४०३६.४०३६.५७३६.५७
थाइ भाट३.७५३.७६३.७७३.७७
यूएई दिराम३६.१२३६.१२३६.२८३६.२८
मलेसियन रिंगिट२८.५५२८.५५२८.६८२८.६८
कोरियन ओन१००९.९०९.९०९.९४९.९४
स्वीडिश क्रोनर१२.०८१२.१११२.१३१२.१६
डेनिश क्रोनर१९.३६१९.३६१९.४५१९.४५
हङकङ डलर१६.९४१६.९४१७.०११७.०२
कुवेती दिनार४३१.०३४३०.८१४३२.९८४३२.७६
बहराइन दिनार३५१.९३३५१.९५३५३.५२३५३.५४
स्रोत : नेपाल राष्ट्र बैंक