BIZMANDU
www.bizmandu.com

बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर

२०८० साउन ३०

बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्टर्लिङको भाउ, यस्तो छ आजको विनिमय दर
Photo: reviso.com

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ।

Tata
GBIME
Zonsen

मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। सोमबार १ डलरको खरिद दर १३२.२६ रुपैयाँ र बिक्री दर १३२.८६ रुपैयाँ थियो। मंगलबार बढेर खरिद दर १३२.४३ रुपैयाँ र बिक्री दर १३३.०३ रुपैयाँ पुगेको छ।

यस्तै, मंगलबार युरोपियन युरोको भाउ पनि बढेको छ। आज १ युरोको खरिद दर १४४.९३ रुपैयाँ र बिक्री दर १४५.५९ रुपैयाँ कायम भएको छ। सोमबार १ युरोको खरिद दर १४४.७७ रुपैयाँ र बिक्री दर १४५.४३ रुपैयाँ कायम थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.१७ र बिक्री दर १६८.९३ रुपैयाँ पुगेको छ। सोमबार १ पाउण्डको खरिद दर १६७.९२ र बिक्री दर १६८.६८ रुपैयाँ कायम थियो।

आजको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.४३१३२.२६१३३.०३१३२.८६
युरोपियन युरो१४४.९३१४४.७७१४५.५९१४५.४३
बेलायती पाउन्ड स्टर्लिङ१६८.१७१६७.९२१६८.९३१६७.६८
स्वीस फ्रान्क१५१.०२१५०.८३१५१.७०१५१.५१
अस्ट्रेलियन डलर८६.०५८५.९६८६.४४८६.३५
क्यानेडियन डलर९८.५०९८.४१९८.९४९८.८५
सिंगापुर डलर९७.८०९७.८१९८.२४९८.२६
जापानी येन१०९.१३९.१२९.१७९.१६
चिनियाँ युआन१८.२४१८.२७१८.३३१८.३६
साउदी अरेबियन रियाल३५.३०३५.२५३५.४६३५.४१
कतारी रियाल३६.३६३६.३०३६.५२३६.४६
थाइ भाट३.७७३.७७३.७८३.७९
यूएई दिराम३६.०५३६.०१३६.२२३६.१७
मलेसियन रिंगिट२८.६८२८.८३२८.८१२८.९६
कोरियन ओन१००९.९३९.९४९.९७९.९८
स्वीडिश क्रोनर१२.२५१२.२२१२.३११२.२७
डेनिश क्रोनर१९.४५१९.४३१९.५४१९.५२
हङकङ डलर१६.९४१६.९२१७.०११७.००
कुवेती दिनार४३०.४८४२९.९७४३२.४४४३१.९२
बहराइन दिनार३५१.२९३५०.८२३५२.८८३५२.४१
स्रोत : नेपाल राष्ट्र बैंक