BIZMANDU
www.bizmandu.com

वाग्मतीमा आएको बाढी किनारका बस्तीमा पस्यो, टेकु दोभान क्षेत्रमा बिजोग

२०८० साउन २३

काठमाडौं। काठमाडौंमा बागमती नदीमा आएको बाढी किनारका बस्तीमा पसेको छ। बाढी पसेपछि खासगरी टेकुमा दोभान क्षेत्र जलमग्न भएको छ। त्यहाँका स्थानीयलाई खानेकुरा र लत्ताकपडा जोगाउन मुस्किल परेको छ।

Tata
GBIME
NLIC