BIZMANDU
www.bizmandu.com

कुमारी बैंकको इएमएफ माइक्रोफाइनान्स फण्डसँग ऋण सम्झौता, किफायती दरमा ऋण

२०८० साउन १८

कुमारी बैंकको इएमएफ माइक्रोफाइनान्स फण्डसँग ऋण सम्झौता, किफायती दरमा ऋण
कुमारी बैंकको इएमएफ माइक्रोफाइनान्स फण्डसँग ऋण सम्झौता, किफायती दरमा ऋण


काठमाडौं। कुमारी बैंक लिमिटेडले इएमएफ माइक्रोफाइनान्स फण्डसँग व्यावसायिक ऋण सम्झौता गरेको छ।

Tata
GBIME
NLIC

इएमएफसँगको सहकार्यमार्फत बैंकले सान तथा मझौला क्षेत्रलाई सरल दरमा कर्जा पहुँचका साथ सशक्तीकरण गर्ने लक्ष्य राखेको छ।

यसबाट उनीहरुलाई आर्थिक उन्‍नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्ने बैंकले जनाएको छ।

बैंकका देशभर ३०४ शाखाका साथै ४९ एक्सटेन्सन काउन्टर, ३०७ एटीएम तथा ६३ शाखा रहित बैंकिङ इकाइ सञ्‍चालनमा छन्।