BIZMANDU
www.bizmandu.com

मौद्रिक नीति पहिला खुकुलो र अहिले कसिलो हुँदा अर्थतन्त्र सफोकेसनमा: डा युवराज खतिवडा

२०८० साउन १४

मौद्रिक नीति पहिला खुकुलो र अहिले कसिलो हुँदा अर्थतन्त्र सफोकेसनमा: डा युवराज खतिवडा
मौद्रिक नीति पहिला खुकुलो र अहिले कसिलो हुँदा अर्थतन्त्र सफोकेसनमा: डा युवराज खतिवडा

काठमाडौं। पूर्व अर्थमन्त्री तथा पूर्व गभर्नर डा. युवराज खतिवडाले चालु वर्षको मौद्रिक नीति सिद्धान्तत: सही दिशामा आए पनि अर्थतन्त्रको समस्या समाधान गर्ने केही क्षेत्रमा काम गर्न भने चुकेको बताएका छन्।

Tata
GBIME
Nepal Life

बिजमाण्डूसँग विशेष कुराकानी गर्दै खतिवडाले साढे ११ प्रतिशतको कर्जा बिस्तार लक्ष्यभन्दा केही माथि गएर जोखिम भारमा थप काम गर्न सकेको भए बजारलाई त्यसले उत्साहित गर्ने बताए।

उनले मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ता, उद्यमीलगायत कसैलाई पनि उत्साहित नबनाएको बताए। यद्यपि मौद्रिक नीतिले मात्र सबै कुराको समाधान भने गर्न नसक्ने बताए।

पूर्व अर्थमन्त्री युवराज खतिवडासँग विविध आर्थिक विषयमा गरिएको अन्तर्वार्ता