BIZMANDU
www.bizmandu.com

एक डलरको खरिद दर १३१.३० रुपैयाँ, यस्तो छ आजको विनिमय दर

२०८० साउन १४

एक डलरको खरिद दर १३१.३० रुपैयाँ, यस्तो छ आजको विनिमय दर
Photo: sofi.com


काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तय गरेको छ। आइतबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ छ भने बिक्री दर १३१.९० रुपैयाँ छ।

Tata
GBIME

त्यस्तै, १ युरोपियन युरोको खरिद दर १४४.०८ रुपैयाँ र बिक्री दर १४४.७४ रुपैयाँ रहेको छ।

बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६८.२९ र बिक्रीदर १६९.०६ रुपैयाँ कायम छ।

आजको विदेशी मुद्राको विनिमय दर

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३१.३०१३०.८०१३१.९०१३१.४०
युरोपियन युरो१४४.०८१४५.७०१४४.७४१४६.३७
बेलायती पाउन्ड स्टर्लिङ१६८.२९१६९.६११६९.०६१७०.३९
स्वीस फ्रान्क१५०.८११५२.७६१५१.५०१५३.४६
अस्ट्रेलियन डलर८७.३७८८.९२८७.७७८९.३३
क्यानेडियन डलर९९.२६९९.२५९९.७२९९.७१
सिंगापुर डलर९८.५६९८.८५९९.०१९९.३०
जापानी येन१०९.४२९.३३९.४७९.३७
चिनियाँ युआन१८.३५१८.३०१८.४४१८.३९
साउदी अरेबियन रियाल३५.०१३४.८७३५.१७३५.०३
कतारी रियाल३६.०४३५.९१३६.२१३६.०७
थाइ भाट३.८१३.८४३.८३३.८६
यूएई दिराम३५.७५३५.६१३५.९१३५.७७
मलेसियन रिंगिट२८.८३२८.९३२८.९६२८.०६
कोरियन ओन१००१०.२७१०.२२१०.३११०.२७
स्वीडिश क्रोनर१२.४६१२.६८१२.५२१२.७४
डेनिश क्रोनर१९.३३१९.५५१९.४२१९.६४
हङकङ डलर१६.८४१६.७७१६.९११६.८४
कुवेती दिनार४२७.४९४२६.४२४२९.४४४२८.३८
बहराइन दिनार३४८.३४३४७.००३४९.९३३४८.५९
स्रोत : नेपाल राष्ट्र बैंक