BIZMANDU
www.bizmandu.com

लक्ष्मी भ्यालु फण्ड-२ ले आजदेखि इकाई बिक्री गर्दै, ६ करोड ८० लाख इकाईमा आवेदन

२०८० साउन ५

लक्ष्मी भ्यालु फण्ड-२ ले आजदेखि इकाई बिक्री गर्दै, ६ करोड ८० लाख इकाईमा आवेदन
लक्ष्मी भ्यालु फण्ड-२ ले आजदेखि इकाई बिक्री गर्दै, ६ करोड ८० लाख इकाईमा आवेदन


काठमाडौं। लक्ष्मी भ्यालु फण्ड-२ ले आजदेखि इकाई बिक्री खुलाएको छ। योजनाले ८ करोड इकाइ निष्कासन गर्दैछ।

Tata
GBIME
NLIC

जसमध्ये ६ करोड ८० लाख इकाईमा सर्वसाधरणले आजदेखि आवेदन दिन मिल्छ। न्यूनतम १०० इकाई र धेरैमा ८० लाख इकाईसम्म आवेदन दिन मिल्छ। 

योजनाले बाँकी एक करोड २० लाख इकाई भने कोष प्रवर्द्धक लक्ष्मी सनराइज बैंकलाई छुट्याएको छ।  

सर्वसाधरणले छिटोमा साउन ९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। पर्याप्त आवेदन नआए साउन १९ सम्म लम्बिने जनाएको हो।