आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री, सीमित स्रोतमा अर्थमन्त्रीको परीक्षण, (हेर्नुस् लाइभ भिडियो)
२०८० जेठ १५
आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री, सीमित स्रोतमा अर्थमन्त्रीको परीक्षण, (हेर्नुस् लाइभ भिडियो)
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन्। उनले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेका हुन्।
सीमित स्रोत र साधनबीच अर्थमन्त्री महतले बजेट प्रस्तुत गरिरहेका छन्।