BIZMANDU
www.bizmandu.com

आइएमई पेबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा केटीएम बबल टिमा १२ प्रतिशत छुट पाउने

२०८० जेठ ११

आइएमई पेबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा केटीएम बबल टिमा १२ प्रतिशत छुट पाउने
आइएमई पेबाट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा केटीएम बबल टिमा १२ प्रतिशत छुट पाउने


काठमाडौं। ‘आइएमई पे’ प्रयोगकर्ताहरुले केटीएम बबल टिमा १२ प्रतिशत छुट पाउने भएका छन्।

Tata
GBIME
NLIC

आइएमई पेले केटीएम बबल टिसँग गरेको सम्झौताअनुसार आइएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो। सो अफर साउन १६ सम्म लागु हुनेछ।

केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।