BIZMANDU
www.bizmandu.com

एफएनसीसीआई घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित

२०८० जेठ ८

एफएनसीसीआई घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित
एफएनसीसीआई घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित भएका छन्।

Tata
GBIME
NLIC

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले खड्कालाई सभापतिमा मनोनित गरेका हुन्।

खड्का विगत चार वर्षदेखि महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएर सक्रिय छन्। दुई कार्यकाल अघि उनी प्रदेश १को सभापति पनि थिए। उनी नेपाल अदुवा उत्पादक संघका अध्यक्ष समेत हुन्।