BIZMANDU
www.bizmandu.com

बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, विभिन्न माग राख्दै सडकमै तेर्स्याए बस

२०७९ फागुन १

बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, विभिन्न माग राख्दै सडकमै तेर्स्याए बस
बालाजु क्षेत्रमा यातायात मजदुरको प्रदर्शन, विभिन्न माग राख्दै सडकमै तेर्स्याए बस


काठमाडौं। विभिन्न माग राख्दै प्रर्दशनमा उत्रिएका यातायात मजदुरले काठमाडौंको बालाजु सडकखण्डमा प्रर्दशन गरेका छन्।

Tata
GBIME

आफ्ना मागहरु पुरा गर्नुपर्ने भन्दै सडकमा बस तेर्साएका हुन्।

उनीहरुले सडकमा आवतजावत नै अवरोध हुने गरि बसहरु राखेका छन्। प्रहरीले बसहरु हटाएर सवारी आवगमन सहज बनाउने प्रयास गरिरहेको जानकारी दिएको छ।

उनीहरुले आफ्नो मजदुरलाई कुटपिटदेखि ट्राफिक प्रहरीको नियमलाई लिएर विरोध जनाएका हुन्। आफ्नो माग पुरा नभए चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।