BIZMANDU
www.bizmandu.com

बैंकको नाफामा ६१ प्रतिशतसम्मको उछाल, केही बैंकको भने घट्यो, खराब ऋण बढ्यो

२०७९ माघ ७

बैंकको नाफामा ६१ प्रतिशतसम्मको उछाल, केही बैंकको भने घट्यो, खराब ऋण बढ्यो
बैंकको नाफामा ६१ प्रतिशतसम्मको उछाल, केही बैंकको भने घट्यो, खराब ऋण बढ्यो


काठमाडौं। वाणिज्य बैंकहरुको नाफा मिश्रित देखिएको छ। केहीको घटेको छ भने केहीको राम्रैसँग बढेको छ।

TATA
GBIME

चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य बैंकहरुको नाफालाई खराब ऋणले प्रभावित गरेको छ। केहीले भने डुबेको ऋण उठाएका छन् भने कसैले ऋणमा लिने र निक्षेपमा दिने ब्याज अन्तर (स्प्रेड दर) बढाएर पनि नाफामा सुधार गरेका छन्।

स्ट्यान्डर्ड चार्टर्ड, नबिल, राष्ट्रिय वाणिज्य बैंक, एनआइसी एसिया, सिभिल, सानिमा, ग्लोबल आइएमइ बैंकको नाफा बढेको छ।

प्रभु, नेपाल बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकको नाफा घटेको छ।


Sunrise Bank