BIZMANDU
www.bizmandu.com

मकर जितुमाया हाइड्रोको सेयर माघ १५ बाट, प्रभावित र रोजगारीमा गएकाले भर्न पाउने

२०७९ माघ ५

मकर जितुमाया हाइड्रोको सेयर माघ १५ बाट, प्रभावित र रोजगारीमा गएकाले भर्न पाउने
मकर जितुमाया हाइड्रोको सेयर माघ १५ बाट, प्रभावित र रोजगारीमा गएकाले भर्न पाउने


काठमाडौं। मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेले स्थानीय प्रभावित र बैदेशिक रोजगारीमा गएकाहरुका लागि साधारण सेयर निष्काशन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले माघ १५ गतेबाट २९ गतेसम्म सेयर निष्काशन गर्ने छ। आयोजना प्रभावितले कम्तिमा १० र बढिमा १० हजार कित्ताका लागि आवेदन दिन सक्छन्। 

रोजगारीमा रहेकाले कम्तिमा १० र बढिमा ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने छन्।

कम्पनीले जारी पुँजी ७६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात २२ करोड ८० लाख रुपैयाँको सेयर जारी गर्ने छ।