BIZMANDU
www.bizmandu.com

इन्साइडर ट्रेडिङ आरोपमा गुरु न्यौपानेलाई कारवाही, १० वर्ष पब्लिक कम्पनीको संचालक हुन नपाउने

२०७९ पुष २६

इन्साइडर ट्रेडिङ आरोपमा गुरु न्यौपानेलाई कारवाही, १० वर्ष पब्लिक कम्पनीको संचालक हुन नपाउने
इन्साइडर ट्रेडिङ आरोपमा गुरु न्यौपानेलाई कारवाही, १० वर्ष पब्लिक कम्पनीको संचालक हुन नपाउने


काठमाडौं। नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गरेको भन्दै रिडी पावरका अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई कारवाही गरेको छ।

Tata
GBIME
NLIC

बोर्डले १० वर्ष कुनै पनि पब्लिक कम्पनीमा संचालक हुन नपाउने गरी कारवाही गरेको हो। बोर्डले गरेको अनुसन्धानबाट उनले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएको दाबी गरेको छ।

बोर्डले धितोपत्र ऐन २०६३ को दफा १०१(७) अनुसार कारवाही गर्दै ७५ हजार जरिवाना समेत गरेको छ।