BIZMANDU
www.bizmandu.com

नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश पारित गर्न डाक्यो एजीएम, ३८ प्रतिशत बोनस सेयर दिने

२०७९ पुष ८

नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश पारित गर्न डाक्यो एजीएम, ३८ प्रतिशत बोनस सेयर दिने
नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश पारित गर्न डाक्यो एजीएम, ३८ प्रतिशत बोनस सेयर दिने


काठमाडौं। नेपाल क्लियरिङ हाउसले ४० प्रतिशत लाभांश पारित गर्न साधारण सभा डाकेको छ। सभा पुस २८ गते होटल क्राउन एम्पेरियल, रविभवनमा बस्ने छ।

Tata
GBIME
NLIC

कम्पनीले लाभांशबाहेक अन्य नियमित एजेन्डाहरु सभामा लैजाँदैछ।

कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो। यो प्रस्ता अनुमोदनका लागि साधारण सभामा लगिँदैछ।

यसबाहेक कम्पनीले नाफाबाटै चुक्ता पुँजी बढाउने भएको छ। ३८ प्रतिशत बोनस सेयर दिने एजेन्डा पनि साधारणसभामा लैजाँदैछ। यसपछि कम्पनीको चुक्ता पुँजी २१ करोड ५७ लाख रुपैयाँले बढ्ने छ।