BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा पुस २८ गते हुने, बुक क्लोज मिति पुस १५ गते तोकियो

२०७९ पुष ७

लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा पुस २८ गते हुने, बुक क्लोज मिति पुस १५ गते तोकियो
लक्ष्मी बैंकको २२औं वार्षिक साधारण सभा पुस २८ गते हुने, बुक क्लोज मिति पुस १५ गते तोकियो

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडले बार्षिक साधारणसभा डाकेको छ। बैंकले २२औं वार्षिक साधारण सभा पुस २८ गते डाकेको छ।

Tata
GBIME

बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो।

साधारण सभामा बैंकको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरिने छ।

साथै आर्थिक बर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि निर्णय हुनेछ।

साधारण सभाको लागि पुस १५ गते शेयरधनी दर्ताकिताब बन्द रहनेछ।