BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकले गर्‍यो नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त

२०७९ साउन १

कामना सेवा विकास बैंकले गर्‍यो नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त
कामना सेवा विकास बैंकले गर्‍यो नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाललाई नियुक्त

काठमाडौं। कामना सेवा विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाललाई नियुक्त गरेको छ।

Tata
GBIME

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि. बैंकको उच्च तहमा रही काम गर्दै आएका थिए। 

पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए।

उनले एनआईसि एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्।