BIZMANDU
www.bizmandu.com

पोखराको लेकसाइडमा सिभिल बैंकको एटीएम, संख्या ९९ पुग्यो, निक्षेप ९२ अर्ब रुपैयाँ नाघ्यो

२०७९ असार १९

पोखराको लेकसाइडमा सिभिल बैंकको एटीएम, संख्या ९९ पुग्यो, निक्षेप ९२ अर्ब रुपैयाँ नाघ्यो
पोखराको लेकसाइडमा सिभिल बैंकको एटीएम, संख्या ९९ पुग्यो, निक्षेप ९२ अर्ब रुपैयाँ नाघ्यो


काठमाडौं। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाईडमा नयाँ एटिएम संचालनमा ल्याएको छ। 

Tata
GBIME
Nepal Life

एटिएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गरेका छन्।

त्यहाँ बैंकले एक्सटेन्सन काउन्टर पनि खोलेको छ। उद्घाटन कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु अम्वीर बोगटी, भिमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ विजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिंग भोलाबहादूर विष्ट, गण्डकी प्रदेशका प्रमुख समीर केसी लगायतको उपस्थिति थियो। 

हालसम्म  ९२ अर्व रुपैयाँभन्दा वढी निक्षेप परिचालन गरी करीव ८८ अर्व रुपैयाँ कर्जा लगानी गरीसकेकोे सिभिल बैंकको एटीएम संख्या ९९ पुगेको छ।