BIZMANDU
www.bizmandu.com

२५ वर्ष पुगेको अवसरमा सिताराम गोकुल मिल्क्सले नयाँ प्याकमा ल्यायो घिउ

२०७९ असार १७

२५ वर्ष पुगेको अवसरमा सिताराम गोकुल मिल्क्सले नयाँ प्याकमा ल्यायो घिउ
२५ वर्ष पुगेको अवसरमा सिताराम गोकुल मिल्क्सले नयाँ प्याकमा ल्यायो घिउ

काठमाडौं। सिताराम गोकुल मिल्क्सले नयाँ प्याकिङमा घिउ ल्याएको छ। अत्याधुनिक प्रविधिबाट आकर्षक बट्टामा घिउ ल्याएको हो।

Tata
GBIME

केडिया अर्गनाइजेसनको भगिनी संस्थाको रुपमा स्थापना भएको यो उद्योग २५ वर्ष पुगेको छ।

२०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भएको यो उद्योगले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लाका २२ वटा दूध चिस्यान केन्द्रमार्फत दूध संकलन गर्दै आएको छ।