BIZMANDU
www.bizmandu.com

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याबबीच सम्झौता, विभिन्न परीक्षणमा छुट

२०७९ असार १६

आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याबबीच सम्झौता, विभिन्न परीक्षणमा छुट
आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याबबीच सम्झौता, विभिन्न परीक्षणमा छुट


काठमाडौं। आइएमई जनरल इन्स्योरेन्स र काठमाडौं प्याथ ल्याब तथा डाइग्नोस्टिक सेन्टरबीच व्यवसायिक सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा आइएमईका नायब प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौं प्याथका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे।

सम्झौतापछि आइएमईका कर्मचारी, सेयरधनी र कर्मचारीले प्याथ ल्याबले दिने सेवामा छुट पाउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।