BIZMANDU
www.bizmandu.com

नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा साधारण सेयरधनी समूहका अर्जुन शर्मा पौडेल सर्वसम्मत

२०७९ जेठ ३१

नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा साधारण सेयरधनी समूहका अर्जुन शर्मा पौडेल सर्वसम्मत
नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा साधारण सेयरधनी समूहका अर्जुन शर्मा पौडेल सर्वसम्मत


काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा अर्जुन शर्मा पौडेल चयन भएका छन्। उनी साधारण सेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिमा आइपुगेका हुन्।

Tata
GBIME
NLIC

सोमबार बसेको सञ्चालक समिति बैठकले उनलाई सर्वसम्मतिले चयन भएको कम्पनीले जनाएको छ। 

कम्पनीको ७३ औ वार्षिक साधारणसभाबाट संस्थापक सेयरधनी समूह र साधारण सेयरधनी समूहबाट २/२ जना सञ्चालक समितिमा निर्वाचित भएका छन्।  

संस्थापकतर्फ चन्द्रसिंह साउद र विष्णु खेतान अग्रवाल छन् भने सर्वसाधारण सेयरधनी समूहबाट सविता श्रेष्ठ जोशी र अर्जुन शर्मा पौडेल निर्वाचित भएका हुन्।