BIZMANDU
www.bizmandu.com

सगरमाथा इन्स्योरेन्सको अनुपालन अधिकृतमा भगवान गौडेल नियुक्त, संस्थागत सुशासनको जिम्मेवारी

२०७९ जेठ १७

सगरमाथा इन्स्योरेन्सको अनुपालन अधिकृतमा भगवान गौडेल नियुक्त, संस्थागत सुशासनको जिम्मेवारी
सगरमाथा इन्स्योरेन्सको अनुपालन अधिकृतमा भगवान गौडेल नियुक्त, संस्थागत सुशासनको जिम्मेवारी

काठमाडौं। निर्जीवन बीमा कम्पनी सगरमाथा इनस्योरेन्स कम्पनीको कार्यान्यन अधिकृतमा भगवान व्यापक गौडेल नियुक्त भएका छन्।

Tata
GBIME

कम्पनीले जेठ १ देखि लागु हुने गरी गौडेललाई नियुक्त गरेको हो ।

कम्पनीको संस्थागत सुशासन कायम गर्न र नियामक निकायहरुमा समन्वय गर्नमा गौडेलको जिम्मेवारी रहने कम्पनीले जनाएको छ ।

साथै, कम्पनीको बाह्य लेखा परिक्षकको रुपमा जेबीआरएच एण्ड कम्पनी चार्टड एकाउटेण्डलाई  नियुक्त गरेको छ।

कम्पनीको २५औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखा परिक्षण गर्नका लागि जेबिआरएच एण्ड कम्पनीलाई लेखापरिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।