BIZMANDU
www.bizmandu.com

उद्योगी पशुपति मुरारकाले पनि गरे मतदान, थापाथलीको गुहेश्वरी विद्यालयबाट हाले भोट

२०७९ बैशाख ३०

उद्योगी पशुपति मुरारकाले पनि गरे मतदान, थापाथलीको गुहेश्वरी विद्यालयबाट हाले भोट
उद्योगी पशुपति मुरारकाले पनि गरे मतदान, थापाथलीको गुहेश्वरी विद्यालयबाट हाले भोट


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले पनि मतदान गरेका छन्। 

Tata
GBIME
Nepal Life

काठमाडौं महानगरपालिकाका मतदाता मुरारकाले थापाथलीको गुहेश्वरी माविबाट भोट हालेका छन्। 

स्थानीय तह निर्वाचनमा उद्योगी व्यवसायीहरु सक्रिय रुपमा मतदानमा सरिक भइरहेका छन्।

शुक्रबार बिहान ७ बजेदेखि स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। बेलुकी ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ।