BIZMANDU
www.bizmandu.com

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतबाट कार्यकाल बाँकी छँदै नारायण पौडेलले दिए राजीनामा 

२०७८ फागुन ३०

प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतबाट कार्यकाल बाँकी छँदै नारायण पौडेलले दिए राजीनामा 
प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतबाट कार्यकाल बाँकी छँदै नारायण पौडेलले दिए राजीनामा 


काठमाडौ। प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतबाट नारायणप्रसाद पौडेलले राजीनामा दिएका छन्। बैशाख १ गतेबाट लागू हुनेगरी उनले राजीनामा दिएका हुन्।

Tata
GBIME
NLIC

नेपाल राष्ट्र बैंकबाट अवकाश पाएको चौथो दिन नै पौडेलले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति पाएका थिए। 

चार बर्षका लागि नियुक्ति पाएपनि एक बर्ष कार्यकाल बाँकी छँदै राजीनामा गरेका हुन्। 

राष्ट्र बैंकबाट ३० बर्ष सेवा अवधिका कारण कार्यकारी निर्देशकबाट अवकाश भएका थिए। बैंकिङ क्षेत्रका बारेमा राम्रो ज्ञान भएका पौडेल अवकास हुँदा  बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख थिए।