BIZMANDU
www.bizmandu.com

महालक्ष्मी बैंक र रेट्रो होटल एण्ड स्पाबीच सम्झौता, बैंकका ग्राहकले सेवामा छुट पाउने

२०७८ फागुन २९

महालक्ष्मी बैंक र रेट्रो होटल एण्ड स्पाबीच सम्झौता, बैंकका ग्राहकले सेवामा छुट पाउने
महालक्ष्मी बैंक र रेट्रो होटल एण्ड स्पाबीच सम्झौता, बैंकका ग्राहकले सेवामा छुट पाउने


काठमाडौं। महालक्ष्मी विकास बैंक र रेट्रो होटल एण्ड स्पाबीच सम्झौता भएको छ। 

Tata
GBIME

सम्झौताअनुसार बैंकको डेबिट कार्ड, क्युआर कोड (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत् भुक्तानी गर्ने ग्राहकहरुले छुट पाउने बैंकले जनाएको छ। 

उक्त सहकार्यबाट ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकको छ। 

बैंकले कुल १०३ वटा शाखाहरुबाट करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवा दिँदै आएको छ।