BIZMANDU
www.bizmandu.com

सरकारले आइओटी र मेसिन टू मेसिन नियमन गर्दै, एक महिनासम्म रायसुझाव दिन सकिने

२०७८ मंसिर १७

सरकारले आइओटी र मेसिन टू मेसिन नियमन गर्दै, एक महिनासम्म रायसुझाव दिन सकिने
सरकारले आइओटी र मेसिन टू मेसिन नियमन गर्दै, एक महिनासम्म रायसुझाव दिन सकिने

काठमाडौं। सरकारले इन्टरनेट अफ थिङ्स् (आइओटी) र मेसिन टू मेसिन (एमटूएम) नियमन गर्ने फ्रेमवर्कको मस्यौदा सार्वजनिक गरेको छ।नियामक नेपाल दूरसंचार प्राधिकरणले उक्त फ्रेमवर्क उपर राय, सुझाव तथा प्रतिक्रिया एक महिनाभित्र दिन सक्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

फ्रेमवर्कले आइओटी/एमटूएमको लाइसेन्स तथा प्रमाणीकरण, स्पेक्ट्रमको व्यवस्था, डिभाइस पहिचानका साथै सुरक्षा, गोपनियता,  डेटा व्यवस्थापन तथा उपकरणसम्बन्धी व्यवस्था गरेको छ। 

आइओटी/एमटूएमको सेवा प्रदायकहरुले प्राधिकरणबाट स्वीकृत उपकरणहरु मात्रै प्रयोग गर्न पाउने छन्। सेवा प्रदायकहरुले आइओटी सेवा दिन होस्ट गर्ने सर्भर तथा डेटाहरु नेपाल भित्रै स्टोर गर्नुपर्ने व्यवस्था गरिएको छ। 

हेर्नुहोस् मस्यौदा: