BIZMANDU
www.bizmandu.com

सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औं शाखा मणिग्राममा

२०७८ कात्तिक २५

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मणिग्राममा शाखा खोलेको छ।

Tata
GBIME
NLIC

ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै  शाखा संचालनमा ल्याएको बैंकले जनाएको छ। 

मणिग्राम शाखा कार्यालय संचालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०२ पुगेको छ ।