BIZMANDU
www.bizmandu.com

सनराइज र देवयानीबीच सम्झौता,कार्डबाट भुक्तानी गर्दा केएफसी र पिज्जा हटमा ५% छुट

२०७८ कात्तिक ४

सनराइज र देवयानीबीच सम्झौता,कार्डबाट भुक्तानी गर्दा केएफसी र पिज्जा हटमा ५% छुट
सनराइज र देवयानीबीच सम्झौता,कार्डबाट भुक्तानी गर्दा केएफसी र पिज्जा हटमा ५% छुट

काठमाडौं। सनराइज बैंक र देवयानी इन्टरनेशनलबीच व्यवसायिक सम्झौता भएको छ। देवयानी इन्टरनेशनलले नेपालमा केएफसी र पिज्जा हट रेष्टुरेन्ट संचालन गर्छ।

Tata
GBIME
Nepal Life

सम्झौतापछि बैंकको क्रेडिट र डेविट कार्डबाट भुक्तानी गर्दा पाँच प्रतिशत छुट दिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा बैंकका नायब महाप्रवन्धक रविन नेपाल र देवयानीका तर्फबाट नायब महाप्रवन्धक रितुराज शाहले हस्ताक्षर गरे। उपत्यकाभित्र र वाहिर १७ वटै शाखाबाट छुट पाइने बैंकले जनाएको छ।