BIZMANDU
www.bizmandu.com

फोटोन मोटर्स दसैं अफर, फोटोन भ्यान किन्दा पहिलो तीन महिना सम्म किस्ता तिर्नु नपर्ने !

२०७८ साउन २८

फोटोन  मोटर्स दसैं अफर, फोटोन भ्यान किन्दा पहिलो तीन महिना सम्म किस्ता तिर्नु नपर्ने !
फोटोन मोटर्स दसैं अफर, फोटोन भ्यान किन्दा पहिलो तीन महिना सम्म किस्ता तिर्नु नपर्ने !

काठमाडौं। एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले फोटोन मोटर्स दसैं अफर ल्याएको छ। कम्पनीले सेभ टनाटन अर्न टनाटन नारासहित ल्याएको यो योजना अन्तर्गत भ्यान भ्यु सीएस २ एलको खरीदमा तीन महिनासम्म किस्ता तिर्नु नपर्ने जनाएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार  ८० प्रतिशत सम्म फाईनान्स,  दुई  लाख पचास हजार रुपैयाँ सम्म छुट र  १२ लाखको डाउनपेमेन्टमा गाडी  दिइनेछ।

कम्पनीले एक वर्षको लागि नि:शुल्क बिमा  र एक वर्षको लागि नि:शुल्क रोड ट्याक्स रहेको जनाएको छ।