BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकका कर्मचारी फोर्स लिभमा बस्दा सात दिन पर्यटकीय स्थल घुम्नुपर्ने

२०७८ साउन ८

ग्लोबल आइएमई बैंकका कर्मचारी फोर्स लिभमा बस्दा सात दिन पर्यटकीय स्थल घुम्नुपर्ने
ग्लोबल आइएमई बैंकका कर्मचारी फोर्स लिभमा बस्दा सात दिन पर्यटकीय स्थल घुम्नुपर्ने

Tata
GBIME

काठमाडौं। ग्लोबल आइएमई बैंकले अनिवार्य विदा लिँदा कम्तिमा सात दिन आन्तरिक पर्यटकीय स्थल अनिवार्य भ्रमण गर्नुपर्ने प्रावधान ल्याएको छ।

कोभिडका कारण संकटमा परेको पर्यटन क्षेत्र उकास्न यो प्रावधान ल्याएको बैंकले जनाएको छ। बैंकमा अहिले तीन हजार भन्दा बढी कर्मचारी कार्यरत छन्।

बैंकको सातै प्रदेश तथा ७६ जिल्लामा २ सय ७३ शाखा छन्।