BIZMANDU
www.bizmandu.com

कुन विकास बैंकका शाखा काठमाडौं उपत्यकामा कहाँ कहाँ खुल्ने छन्? यस्तो छ एक साताको तालिका

२०७८ जेठ २३

कुन विकास बैंकका शाखा काठमाडौं उपत्यकामा कहाँ कहाँ खुल्ने छन्? यस्तो छ एक साताको तालिका
कुन विकास बैंकका शाखा काठमाडौं उपत्यकामा कहाँ कहाँ खुल्ने छन्? यस्तो छ एक साताको तालिका


Tata
GBIME
Nepal Life

काठमाडौं। डेभलपमेन्ट बैंकर्स संघले आजबाट एक सातासम्म खुल्ने विकास बैंकका शाखाहरुको सूची सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले विकास बैंकहरुको हकमा काठमाडौं जिल्लामा २ वटा, ललितपुर र भक्तपुर जिल्लामा एउटा/एउटा शाखा खोल्नको लागि निर्देशन दिएको छ।

त्यही अनुसार संघमा आबद्ध राष्ट्रिय स्तरका ८ सदस्य विकास बैंकहरुको सूची सार्वजनिक गरेको छ। 

काठमाडौं उपत्यकाभित्र विकास बैंकहरुका शाखा कार्यालयहरु विहान १० बजेदेखि २ बजेसम्म खुल्नेछन्। उपत्यका बाहिर भने स्थानीय तहको निर्देशन अनुसार शाखा खुल्ने छन्। 

गरिमा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।
जेठ २४ गते सोमबार     : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।
जेठ २५ गते मंगलबार     : लाजिम्पाट, गोंगबु न्युरोड, कुमारीपाटी र सूर्यविनायक ।
जेठ २६ गते बुधबार     : लाजिम्पाट, चाबहिल, कुलेश्वर, इमाडोल र गठ्ठाघर ।
जेठ २७ गते विहिबार     : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।
जेठ २८ गते शुक्रबार     : लाजिम्पाट, कलंकी, न्युरोड, इमाडोल र गठ्ठाघर ।
जेठ ३० गते आइतबार     : लाजिम्पाट, गोंगबु, बानेश्वर, कुमारीपाटी र सूर्यविनायक ।
जेठ ३१ गते सोमबार     : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर ।

ज्योति विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : पेप्सीकोला, सितापाइला र झम्सीखेल ।
जेठ २४ गते सोमबार     : जोरपाटी, कीर्तिपुर र प्रयागपोखरी ।
जेठ २५ गते मंगलबार     : बलम्बु, बानेश्वर, साँखु र बोडे ।
जेठ २६ गते बुधबार     : न्युरोड, टोखा, चापागाँउ र च्यामासिंह ।
जेठ २७ गते विहिबार    : ठमेल, कालिमाटी र सातदोबाटो ।
जेठ २८ गते शुक्रबार     : महाराजगञ्ज, सुन्धारा र बोडे ।
जेठ ३० गते आइतबार    : असन, फुटुङ र झम्सीखेल ।
जेठ ३१ गते सोमबार     : कमलपोखरी, कोटेश्वर  र च्यामासिंह ।

कमना सेवा विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : सानागाउँ, गोंगबु, नयाँबानेश्वर र लोकन्थली ।
जेठ २४ गते सोमबार     : कुमारीपाटी, कुलेश्वर, मनमैजु र राधेराधे । 
जेठ २५ गते मंगलबार     : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधेराधे ।
जेठ २६ गते बुधबार     : कुमारीपाटी, बौद्ध, चाबहिल र भिमसेनगोला ।
जेठ २७ गते विहिबार     : सानागाँउ, चपली, ठमेल र कुलेश्वर ।
जेठ २८ गते शुक्रबार     : भंगाल, न्यूरोड र बालाजु ।
जेठ ३० गते आइतबार     : चाबहिल, कलंकी, कुमारीपाटी र लोकन्थली ।
जेठ ३१ गते सोमबार     : ज्ञानेश्वर, मनमैजु, ग्वार्को र राधेराधे । 

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : डिल्लीबजार, कुमारीपाटी र त्रिपुरेश्वर ।
जेठ २४ गते सोमबार     : बोडे, गोंगबु र ठमेल ।
जेठ २५ गते मंगलबार     : बसुन्धरा, मंगलबजार र नरेफाँट ।
जेठ २६ गते बुधबार     : नारायणटार, कौशलटार र ढुंगेधारा ।
जेठ २७ गते विहिबार    : महालक्ष्मीस्थान, न्युरोड र टोखा । 
जेठ २८ गते शुक्रबार     : कपन, कुलेश्वर र लेले ।
जेठ ३० गते आइतबार    : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार ।
जेठ ३१ गते सोमबार     : ठमेल, गोंगबु र बोडे ।

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार    : दरबारमार्ग, सुकेधारा र सातदोबाटो । 
जेठ २४ गते सोमबार     : ठमेल, मैतिदेवी र झम्सिखेल ।
जेठ २५ गते मंगलबार     : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर ।
जेठ २६ गते बुधबार     : बसुन्धरा, संखमुल र सातदोबाटो ।
जेठ २७ गते विहिबार     : दरबारमार्ग, चाबहिल र झम्सिखेल ।
जेठ २८ गते शुक्रबार     : पुतलीसडक, कोटेश्वर, कुमारीपाटी र भक्तपुर । 
जेठ ३० गते आइतबार     : दरबारमार्ग, न्युरोड र सातदोबाटो ।
जेठ ३१ गते सोमबार     : सानोभर्‍याङ, गोंगबु र झम्सिखेल । 

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार    : कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ २४ गते सोमबार     : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।
जेठ २५ गते मंगलबार     : नयाँ बानेश्वर, सितापाइला, इमाडोल र सूर्यविनायक ।
जेठ २६ गते बुधबार     : महाराजगञ्ज, ठमेल, कुमारीपाटी र थिमी ।
जेठ २७ गते विहिबार     : कमलादी, जोरपाटी, भैंसेपाटी र सूर्यविनायक ।
जेठ २८ गते शुक्रबार     : कोटेश्वर, बसुन्धरा, बाँडेगाउँ र कमलविनायक ।
जेठ ३० गते आइतबार    : कमलादी, कीर्तिपुर, कुमारीपाटी र थिमी ।
जेठ ३१ गते सोमबार     : न्यूरोड, टोखा, कुपण्डोल र कमलविनायक ।

साग्रिला डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार     : न्यूरोड, कुमारीपाटी, थिमी र नयाँबानेश्वर ।
जेठ २४ गते सोमबार     : असन, इमाडोल, पेप्सीकोला र कमलविनायक ।
जेठ २५ गते मंगलबार     : अनामनगर, बनस्थली, नखिपोट र थिमी ।
जेठ २६ गते बुधबार     : नारायनटार, सानेपा, कपन र कमलविनायक ।
जेठ २७ गते विहिबार     : बालुवाटार, कुमारीपाटी, थिमी र चाबहिल ।
जेठ २८ गते शुक्रबार     : नखिपोट, टोखा, कालीमाटी र कमलविनायक ।
जेठ ३० गते विहिबार     : न्युरोड, कुमारीपाटी, थिमी र बानेश्वर ।
जेठ ३१ गते शुक्रबार     : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन ।

शाईन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड
जेठ २३ गते आइतबार    : गोंगबु र नयाँ बानेश्वर ।
जेठ २४ गते सोमबार     : कलंकी र न्यूरोड ।
जेठ २५ गते मंगलबार     : नयाँ बानेश्वर र महाराजगञ्ज ।
जेठ २६ गते बुधबार     : न्यूरोड र गोंगबु ।
जेठ २७ गते विहिबार     : नयाँ बानेश्वर र कलंकी ।
जेठ २८ गते शुक्रबार     : न्युरोड र महाराजगञ्ज ।
जेठ ३० गते आइतबार    : कलंकी र गोंगबु ।
जेठ ३१ गते सोमबार     : नयाँ बानेश्वर र न्युरोड ।