BIZMANDU
www.bizmandu.com

तीब्र गतिमा बन्दै गरेको एक्सप्रेस वे जसले छोटो अवधिमा जोड्नेछ बेइजिङ र देजाउलाई

२०७७ चैत्र २६

Tata
GBIME
Nepal Life

चीनको हुवेइ प्रान्तमा हुँदै गरेको विकासको दृष्य हो यो।

आकाशबाट लिइएको तस्बिरले यहाँको एक्सप्रेस वे रफ्तारमा बन्दै गरेको देखाउँछ।

पहिलो चरणमा यो सडकले बेइजिङको दाक्सिङ विमानस्थल र हुवेइको देजाउ शहरलाई जोड्दैछ।

आउँदै मे मा संचालनमा ल्याउने लक्ष्यका साथ सडक निर्माण तीब्र गतिमा चलिरहेको छ।  

यसले बेइजिङ – देजाउलाई तीब्र गतिमा जोड्नेछ।