BIZMANDU
www.bizmandu.com

वोमी र कुमारी क्यापिटलबीच सम्झौता, सेयर सम्बन्धी सबै काम कुमारीबाट

२०७७ मंसिर ५

वोमी र कुमारी क्यापिटलबीच सम्झौता, सेयर सम्बन्धी सबै काम कुमारीबाट
वोमी र कुमारी क्यापिटलबीच सम्झौता, सेयर सम्बन्धी सबै काम कुमारीबाट


Tata
GBIME
Nepal Life

काठमाडौं। वोमी लघुवित्त वित्तीय संस्था र कुमारी क्यापिटल लिमिटेड बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्न सम्झौता भएको छ।

सम्झौतापत्रमा वोमीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य र कुमारीका तर्फबाट प्रमुख संचालन अधिकृत पुष्प शर्माले हस्ताक्षर गरे।

सम्झौतासँगै अब सेयर रजिष्ट्रार(धितोपत्र नामसारी, सेयर दाखिल खारेज, सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने, बोनस सेयर तथा लाभांश पुर्जा वितरण) सम्बन्धी सम्पूर्ण काम कुमारीले गर्नेछ।