BIZMANDU
www.bizmandu.com

नगरकोटको क्लब हिमालयको आकर्षक प्याकेज, ६ हजार रुपैयाँमा दुई जनालाई बेड र ब्रेकफाष्ट

२०७७ असोज २७

नगरकोटको क्लब हिमालयको आकर्षक प्याकेज, ६ हजार रुपैयाँमा दुई जनालाई बेड र ब्रेकफाष्ट
नगरकोटको क्लब हिमालयको आकर्षक प्याकेज, ६ हजार रुपैयाँमा दुई जनालाई बेड र ब्रेकफाष्ट

Tata
GBIME
Nepal Life

काठमाडौं। नगरकोटको क्लब हिमालयले चाडपर्वलाई लक्षित गर्दै ६ हजार रुपैयाँको प्याकेज ल्याएको छ। कोरोना संक्रमणपछि उच्च स्वास्थ्य सुरक्षासहित संचालनमा आएको यो होटलले आकर्षक छुटसहितको योजना ल्याएको हो।

६ हजार रुपैयाँमा दुई जनालाई बेड एण्ड ब्रेकफाष्ट पाउनेछन्। यसअघि यही सुविधाका लागि ११ हजार रुपैयाँ तिर्नुपर्थ्यो। यो बाहेक वेभरेजमा १० प्रतिशत छुट र दोस्रो पटकको बुकिङमा १० प्रतिशत डिस्काउन्ट भौचरका साथै दुई ग्लास वाइन पाउने होटलले जनाएको छ।