BIZMANDU
www.bizmandu.com

कुलमानको समर्थनमा उत्रिए सर्वसाधरण, माइतीघरमा प्रहरीले प्रहार गर्‍यो पानीको फोहोरा

२०७७ भदौ ३१

कुलमानको समर्थनमा उत्रिए सर्वसाधरण, माइतीघरमा प्रहरीले प्रहार गर्‍यो पानीको फोहोरा
कुलमानको समर्थनमा उत्रिए सर्वसाधरण, माइतीघरमा प्रहरीले प्रहार गर्‍यो पानीको फोहोरा

Tata
GBIME
Nepal Life

काठमाडौं। कुलमान घिसिङको कार्यकाल थप नगरेको विरोधमा विभिन्न स्थानमा विरोध प्रदर्शन सुरु भएको छ।

माइती घरमा प्रदर्शनमा उत्रिएका सर्वसाधरण माथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ। पानीको फोहोराका कारण प्रदर्शनमा आएका सर्वसाधरण तितरवितर भएका छन्।

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा चार वर्ष पूरा गरेका कुलमानको कार्यकाल सरकारले थप गरेन्। कार्यकाल थप नगरेपछि उनी मंगलबारदेखि विद्युत प्राधिकरणबाट विदा भएका छन्।