BIZMANDU
www.bizmandu.com

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त

२०७७ भदौ ७

आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त
आइएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन्।

बैंकबाट आफ्नो करियर सुरु गरेका उनले विभिन्न बीमा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेर काम गरिसकेका छन्। फुयाँलले आइतबार पद तथा सपथ लिए। उनले आइएमईलाई उत्कृष्ट कम्पनीको रुपमा उभ्याउने प्रतिवद्धता जनाए।