BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकले दोलखामा दुई वटा एक्सटेन्सन काउन्टर स्थापना गर्‍यो

२०७७ साउन २९

लक्ष्मी बैंकले दोलखामा दुई वटा एक्सटेन्सन काउन्टर स्थापना गर्‍यो
लक्ष्मी बैंकले दोलखामा दुई वटा एक्सटेन्सन काउन्टर स्थापना गर्‍यो

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी बैंकले दोलखामा दुई वटा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ।

बैंकले छैटौं एक्सटेन्सन काउन्टर तामाकोशीको जफे र सातौं एक्सटेन्सन काउन्टर कालिञ्चोक गाउँपालिकाको सुनखानीमा स्थापना गरेको छ। बैंकको ४८ जिल्लामा १ सय २१ शाखा छ।

 बैंकको चार वटा हस्पिटल सेवा काउन्टर, १ सय ५१ एटीएम र २५ सय भन्दा बढी एजेन्ट तथा ६१ वटा शाखारहति बैंकिङ एजेन्ट पुगेका छन्।