BIZMANDU
www.bizmandu.com

साढे नौं प्रतिशत ब्याजमै सिटिजन्स बैंकको घर कर्जा, ब्यक्तिगत कर्जा १०.९९ प्रतिशत ब्याजमा पाइने

२०७७ साउन १४

साढे नौं प्रतिशत ब्याजमै सिटिजन्स बैंकको घर कर्जा, ब्यक्तिगत कर्जा १०.९९ प्रतिशत ब्याजमा पाइने
साढे नौं प्रतिशत ब्याजमै सिटिजन्स बैंकको घर कर्जा, ब्यक्तिगत कर्जा १०.९९ प्रतिशत ब्याजमा पाइने


Tata
GBIME
Nepal Life

काठमाडौं। सिटिजन्स बैंकले ब्याज घटाएर घर र साना तथा मझौला उद्यम कर्जा ल्याएको छ। घर कर्जा साढे नौं प्रतिशत ब्याजमा पाइने छ। जग्गा/घर खरिद गर्न तथा घर निर्माण गर्न बैंकले ऋण दिने छ। 

कागजात पेश गरेको ३ कार्य दिनभित्र बैंकले ऋण बारे निर्णय गर्ने छ। ऋण २५ वर्षसम्मका लागि पाइने छ। घर कर्जा लिनेलाई बैंकले शुल्क क्रेडिट कार्ड पनि दिने छ। 

बैंकले सिटिजन्स मोर्टगेज लोन (व्यक्तिगत कर्जा) योजना पनि सुरु गरेको छ। १०.९९ प्रतिशत ब्याजमा यो पाइने छ। 

बैंकका १०९ वटै शाखाबाट ऋण पाइने छ। बैंकका देशभर ९८ वटा एटिएम छन्।