BIZMANDU
www.bizmandu.com

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा डाक्यो, सर्वसाधारणलाई आइपिओ जारी गर्ने

२०७७ साउन ६


काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले  साउन ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

Tata
GBIME
Nepal Life

 कम्पनीको  साधारणसभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने प्रस्ताव छ ।

कम्पनीले सर्वसाधरणलाई ३० करोड रुपैयाँको ३० लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको हो । 

हाल कम्पनीको १ अर्ब ७० करोड रुपैयाँ छ भने  आईपिओ निष्कासनपछि २ अर्ब पुग्ने छ ।

कम्पनीले सभामा वार्षिक प्रतिवेदनमा छलफल गर्ने, संचालकको नियुक्ती गर्ने तथा उद्देश्य थप गर्ने प्रस्ताव  गर्ने जनाएको छ ।