BIZMANDU
www.bizmandu.com

१० प्रतिशत हाराहारीले मूल्य बढेका १० कम्पनी: हेर्नुस तस्बिरमा कस्तो थियो कारोबार प्रवृत्ति

२०७७ असार १७

Tata
GBIME
Nepal Life

 

सिटिजन्स बैंक इन्टरनेशनल

काठमाडौं। सेयर बजार ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार स्थगित गरिएको छ।

बुधबार १३५ कम्पनीको ४० करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

बुधबारको बजारमा १० कम्पनीले १० प्रतिशत हाराहारीले कमाएका छन्। सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्यमा सर्किट ब्रेकर नै लाग्यो।

यसबाहेक साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडीसी, बुटवल पावर कम्पनी, गुराँस लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सिद्धार्थ बैंकको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढेको छ।

साना किसान

नागरिक लगानी कोष

नेशनल लाइफ

आरएमडीसी

बीपीसीएल

गुराँस लाइफ

शिखर इन्स्योरेन्स

मेरो लघुवित्त

सिद्धार्थ बैंक